कच्चा
स्वरूप
कच्चा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [प्रा॰ कच्चअ] १. नपाकेको; अपरिपक्व, काँचो; चाँडै बिग्रने (व्यक्ति, उमेर, बुद्धि इ॰) । २. कमजोर (माल, सामान, वस्तु इ॰); छोइपासे; बिल्पारी । — वारी— ना॰ स्रेस्तामा प्रत्येक कलमको देहाय; फाँटवारी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: