सामग्रीमा जानुहोस्

कचौरा

Wiktionaryबाट

कचौरा

नाम

ना॰ [कास+औरो भोजनका सामग्रीमध्ये तिहुन, तरकारी आदि हाल्ने भाँडो; कचौरो; बटुको; डबको । > कचौरी— ना॰ १. सानो कचौरा; खोला (जाँडरक्सी खाने) । २. सानो खोपिल्टो परेको जगमग गर्ने टीका; झल्कने एक प्रकारको टीका (प्रायः काँचको॰ ।

  1. अङ्ग्रेजी: