कचेट्–नु
स्वरूप
कचेट्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [कचेटो+नु] १. कसैलाई बलजफतीसँग कतै पठाइनु । २. करकाप गरेर मन नपरेको ठाउँमा पनि बसाइनु । > कचेटाइ— ना॰ कचेट्ने तथा कचेटाउने भाव, क्रिया वा प्रक्रिया । कचेटाउनु— प्रे॰ क्रि॰ कचेटोमा पार्नु; कचेट्न लाउनु । कचेटिनु— क॰ क्रि॰ १. कचेटोमा पारिनु; कचेट्ने काम गरिनु । अ॰ क्रि॰ २. कचेटोमा पर्नु; थच्चिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: