कचिलो
विशेषण
वि॰ [काँचो < प्रा॰ कच्च+इलो] १. पाक्ने बेलाभन्दा पहिलेको; छिप्पिइसके तापनि नपाकेको । २. गिजिज्ज परेको; चुरो नमरेको ।