कचिया
नाम
ना॰ [सं॰ क्रकचिको करौँतीका जस्ता दाँत भएको, खर, धान आदि रेटेर काट्ने हँसिया; आँसी । कचियाले आफैँतिर तान्छ (उखान॰ ।