कचिबल/कचिङ्गल
स्वरूप
कचिबल/कचिङ्गल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [कच+इबल/इङ्गले १. कुनै कुरा वा विषयमा दुई थरीका बीच हुने फाटो वा बेमेलको स्थिति; झगडा; कलह । २. खिचोला; हस्तक्षेप । ३. भाँजी; बिघ्न; बाधा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: