कचर
स्वरूप
कचर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कच्चर ] १. मल; दूषित वस्तु; फोहर खाद्य वस्तु । वि॰ २. फोहर; मैलो; गन्दा । — पचर— ना॰ प्रायः नपच्ने अनियमित खाद्य पदार्थ; कच्याबकुचुब ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: