सामग्रीमा जानुहोस्

कचमचिनु

Wiktionaryबाट

कचमचिनु

अकर्मक क्रिया

अ॰ क्रि॰ कुनै कामकुरा बीचैमा बिथोलिनु वा अचकल्टो हुनु; गडबडिनु; कचमच उत्पन्न हुनु; खिचोला पैदा हुनु । > कचमच्याइ— ना॰ कचमचिने भाव, क्रिया वा प्रक्रिया ।

  1. अङ्ग्रेजी: