कचकचाउनु

Wiktionaryबाट

कचकचाउनु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

प्रे॰ क्रि॰ कचकच गर्नु; कचकचाउन लगाउनु; कचकचाउने पार्नु । कचकचिया— ना॰ १. रछायो टाउको, रातो पखेटा, आँखा र पुच्छर सेतो हुने एक जातको चरो । २. फुस्रोखैरो भुत्ला, पहेँलो चुच्चो र पहेँलै खुट्टा हुने एक प्रकारको चरो । वि॰ ३. कचकचे । > कचकचे— वि॰ कचकच गर्ने; करकरे; फतफते ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: