कचकच
स्वरूप
कचकच
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन]ना॰ [अ॰ मू॰ कच (बि॰)] १. शब्दबाट झर्कोलाग्दो किसिमले जनाउने असन्तोष; फतफत; क्याउँक्याउँ; गनगन आदि । २. व्यवहारबाट झर्कोलाग्दो किसिमले जनाउने असन्तोष वा आग्रहग् करकर; तिरिखिरि । > कचकचाइ— ना॰ कचकचाउने काम वा भाव । कचकचाइनु— क॰ क्रि॰ कचकच गरिनु
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: