कक्षाकोठा
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
अध्ययन अध्यापनको लागि प्रयोग गरिने कोठा
उदाहरण[सम्पादन गर्नुहोस्]
कक्षाकोठामा बाहिरबाट धेरै होहल्ला आउँछ भने पढाएको बुझ्न झन गाह्रो हुन्छ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: classroom