कक्षा

Wiktionaryबाट

कक्षा

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. दर्जा; श्रेणी; स्तर । २. घेरा; कक्ष । ३. ग्रहहरू घुम्ने मार्ग; कक्ष । ४. पढाइ सञ्चालन गरिने कोठा (विद्यालयको) । ~ सञ्चालन— ना॰ कक्षा चलाउने वा त्यसको प्रबन्ध मिलाउने कार्य । > कक्षोन्नति— ना॰ १. बढी मेधावी छात्रलाई सामान्य स्थितिमा भन्दा कम्तीमा एक तह माथिल्लो कक्षामा प्रवेश दिइने कार्य । २. पदोन्नति; बढुवा ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: