कक्य्राक्क
स्वरूप
कक्य्राक्क
क्रियाविशेषण
क्रि॰ वि॰ [अ॰ मू॰ कक्र (या॰ क्+क] हल न चल हुने गरी; बेसरी अँठ्याउने किसिमले; चल्न–चटपटाउन नसक्ने गरी । बि॰ कक्र्याक्कुक्रुक्क ।
"https://ne.wiktionary.org/w/index.php?title=कक्य्राक्क&oldid=46557" बाट अनुप्रेषित