ककस
सर्वनाम
सर्व॰ [कस+कस] १. 'कोको'–को तिर्यक् रूप (उदा॰— ककसले काम गरे, मलाई सुनाऊ॰ । २. 'कसकस'–को संक्षिप्त रूप ।