ककनी
स्वरूप
ककनी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कङ्कणी] १. तराई प्रदेशका स्त्रीजातिले नाडीमा लगाउने काँस वा पित्तलको चुराका आकारको गहना । २. पानीको धारो वा त्यस्तो धारो भएको ओस्याइलो ठाउँ । ३. काठमाडौँको उत्तरपश्चिममा रहेको एक दर्शनीय स्थल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: