कँध्याहा
विशेषण
वि॰ [काँध+याहो १. झैझगडा आदिमा एक पक्षलाई बहकाएर अर्को पक्षका विरुद्ध उचाल्ने; बोकाहा । २. काँधे; कँधेउरी ।