कँचिया
स्वरूप
कँचिया
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्][काँचो+इयो]
१. काँचोपन बाँकी रहेको; नपाकेको ।
२. राम्ररी नसुकेको (रूख, दाउरा आदि) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]काँचो केरा, काँचो आँप
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: unripe