औ”ठी

Wiktionaryबाट

औ”ठी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ अङ्गुष्ठी] शोभाका लागि औँलामा लगाइने, मुन्द्रीका आकारको सुन वा चाँदीको गहना; अङ्गुलिका; अँगुठी । — छापा— ना॰ १. व्यक्तिको नाम र संवत् खोपिएको, औँठीमा जडिने धातु वा हकिबको सानो छाप ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: