औ१
स्वरूप
औ१
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]संस्कृत वर्णमालाको चौधौँ तथा देवनागरी वर्णमालाको खास चलनचल्तीका स्वरवर्णमध्ये एघारौँ स्वरवर्ण; परम्परागत रूपमा कण्ठ–ओष्ठस्थानबाट उच्चारण हुने दीर्घ स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार केन्द्रीय अर्द्धबन्द बिन्दुबाट थाली पश्चबन्द बिन्दुमा पुगी टुङ्गिने बिस्वर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: