औसानी

Wiktionaryबाट

औसानी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ अपोशाने १. वैदिक संस्कृतिअनुसार भोजन गर्नुभन्दा पहिले देवता वा पितृका निम्ति दिइने पाँच चिम्टी अन्न; बलि । २. भात खानुभन्दा पहिले हातमा पानी लिएर आ६नो अगाडिको भोजनको वरिपरि घुमाउने क्रिया; अप्सानी । ३. गर्भवती आइमाईलाई खानेकुरा खाँदा लाग्ने वाकवाकी; गह्नाउने ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: