औसर
नाम
ना॰ [सं॰ अवसरे १. अवसर; मौका; याम; ताक । २. अपराध; बिराम; गल्ती; भूल । > औसरवादी— वि॰ अवसरवादी; ताकछोपुवा । > औसरिया— वि॰ १. विद्रोही । २. अवसरवादी ।