औसत
स्वरूप
औसत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ॰] १. सालाखाला; सरदर । ~ तलब— ना॰ कुनै संस्था वा कार्यालयका कर्मचारीहरूले सरदर वा सालाखाला रूपमा पाउने तलब । ~ ताप— ना॰ अधिकतम र न्यूनतम तापको सरदर वा सालाखाला ताप । ~ वर्षा— ना॰ अधिकतम र न्यूनतम वर्षाको सरदर वा सालाखाला वर्षा ।
पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ १. बीचको; साधारण ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: