औषधि/औषधी
स्वरूप
औषधि/औषधी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. रोग निको पार्ने वा शरीर तन्दुरुस्त पार्ने वस्तु; ओखती । २. उपाय; प्रयत्न । ~ विज्ञान— ना॰ औषधीको निर्माण, प्रयोग, प्रतिक्रिया आदिका सम्बन्धमा विस्तृत चर्चा भएको शास्त्र; औषधीसम्बन्धी विषयको जानकारी गराउने शास्त्र; खाने र लाउने औषधीसँग सम्बन्धित विज्ञान । — वेत्ता— ना॰ औषधीविज्ञानको विशेषज्ञ (फिजिसियन॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: