औलो

Wiktionaryबाट
Jump to navigation Jump to search

औलो

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

ना॰ [औल+ओ] १. हे॰ औल । वि॰ २. औल लाग्ने; औलिया । ~ उन्मूलन— ना॰ औलो ल्याउने लाम्खुट्टेलाई समाप्त गरी औलोको रोगाणुलाई निर्मूल पार्ने क्रिया वा अभियान । > औल्याहा— वि॰ औलोको; औलो लाग्ने; औलिया ।

उदाहरण[सम्पादन]

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: