सामग्रीमा जानुहोस्

औपन्यासिक

Wiktionaryबाट

औपन्यासिक

विशेषण

वि॰ [सं॰] १. उपन्यासमा भएको; उपन्यासमा पाइने; उपन्यासको; उपन्याससम्बन्धी । २. उपन्यासका किसिमको; उपन्यासजस्तो । ३. अनौठो किसिमको; अद्भुत ।

  1. अङ्ग्रेजी: