औपचारिक
स्वरूप
औपचारिक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. शिष्टाचारको पालनका निम्ति गरिएको; शिष्टाचारसुहाउँदो । २. नियमानुसार भएको; नियमपूर्वकको; रीतिपूर्वकको; दस्तुरबमोजिमको । ३. रोगनिवारणका निमित्त गरिने उपचारसम्बन्धी । ~ भाषा— ना॰ १. भाषण आदिमा वा कसैसित औपचारिकरूपमा कुराकानी गर्दा बोलिने भाषा । २. कानुनी वा वैधानिक भाषा; नियमसम्बन्धी भाषा । ३. हृदयको भाव लुकाई लोलोपोतो देखाउने उद्देश्यले बोलिने कृत्रिम बोली । ~ शिक्षा— ना॰ शिक्षणसंस्थाबाट रीत पुथ्याएर ग्रहण गरिएको शिक्षा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:
Formal