औतारी

Wiktionaryबाट

औतारी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. बौद्धधर्म वा सिद्धसम्प्रदायअनुसार आफैँ उत्पन्न भएको; जन्मजन्मातरको घटनासित अवगत र आ६नो इच्छाअनुसार प्रकट हुन र लोप हुन सक्ने (व्यक्ति॰; अन्तर्यामी; अवतारी । ~ लामा— ना॰ औतारी गुण भएको लामा । >

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: