औकात/औगात
स्वरूप
औकात/औगात
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ॰ औकाते १. कुनै व्यक्तिको सामाजिक, आर्थिक, बौद्धिक स्थिति वा अवस्था । २. कुनै व्यक्तिको आय र त्यसअनुसार उसले गर्न सक्ने खर्चको स्थिति, अवस्था वा स्तर; हैसियत; साबगास; बर्कत; ल्यागत ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: