ओहदा
स्वरूप
ओहदा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ॰ अहदे १. कुनै सरकारी वा गैरसरकारी कार्यालय, संस्था आदिका कर्मचारी वा पदाधिकारीको दर्जा; पद । २. कसैको आर्थिक स्तर वा योग्यता; हैसियत; औकात; ल्याकत । — दार— वि॰ कुनै दर्जा वा पदमा भएको; ओहदामा भएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: