ओसारपसार

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

ल्याउने, लैजाने काम

उदाहरण[सम्पादन]

१. जनकलाल शर्मा, टङ्कप्रसाद र उनकी श्रीमतीका चिठी ओसारपसार गरिदिन्थे अरे।

२. द्विपक्षीय कार्गो ओसारपसार नगर्ने उनीहरूको अडान छ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: tranasport