ओसार
स्वरूप
ओसार
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ अपसरणे एक ठाउँबाट अर्को ठाउँमा कुनै वस्तु सार्ने क्रिया वा काम; मालसामानको खेप गर्ने क्रिया वा काम; ओसारो । — पसार— ना॰ मालसामान एक ठाउँबाट अर्को ठाउँमा बराबर ल्याउने लैजानेकाम; परिवहन ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: