ओष्ठ्य
स्वरूप
ओष्ठ्य
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. ओठसम्बन्धी; ओठको । २. ओष्ठस्थानबाट उच्चारण हुने (वर्ण॰ । ना॰ ३. ओष्ठस्थानीय वर्ण (प,फ,ब,भ,म इ॰) । ~ दन्त्य— वि॰ तल्लो ओठलाई माथिल्लो दाँतले छोएर उच्चारण गरिने (व्यञ्जन॰; दन्तोष्ठ्य ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: