ओषधि/ओषधी
नाम
ना॰ [सं॰ ओषधि] १. औषधीका रूपमा वा औषधीका काममा प्रयोग हुने जडीबुटी; वनस्पति । २. फल पाकेपछि सुक्ने बोटबिरुवा । – नाथ– ना॰ चन्द्रमा ।