ओल्टो
क्रियाविशेषण
वि॰ [रू उल्टो] सोझो दृष्टि नपर्ने; आँखासामु नपर्ने (ठाउँ॰ । — कोल्टो— क्रि॰ वि॰ हे॰ ओल्टाकोल्टा ।