ओल्टी
नाम
ना॰ १. ऋण लिएबापत कसैलाई बन्धक राख्ने क्रिया; बाँधा राख्ने क्रिया । २. ऋण लिएबापत बन्धक बसेको मानिस ।