ओल्चि–नु
स्वरूप
ओल्चि–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [रू ओल्सिनु] १. अर्काको मानमर्यादा नराखी वा अदब, डर, धाक आदि नमानी कुरा गर्नु; हेपेर वा होच्याएर कुरा गर्नु । २. कसैलाई अलग गर्नु; छुट्याउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: