ओल
Jump to navigation
Jump to search
ओल
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
नाम
अर्थ[सम्पादन]
ना॰ [सं॰] १. एकै भेट्नामा लामालामा धेरै पात हुने बाँकाको जस्तो नीलो फूल फुल्ने, हरियो घोगामा राता, पहेँला फल फल्ने र ठूलो कन्द हुने सानो एक बोट; एक प्रकारको जङ्गली कन्द; ओलक; सूरण । वि॰ २. भिजेको; चिसो ।
उदाहरण[सम्पादन]
अनुवाद[सम्पादन]
- अङ्ग्रेजी: