ओर्ल–नु
स्वरूप
ओर्ल–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [ओरालो+नु] १. माथिबाट तलतिर झर्नु; ओरालो लाग्नु । २. घरगृहस्थी तथा अन्य व्यवहार बिग्रँदै जानु; घरङ्घाट हुनु; अवनति हुनु । > ओर्लाइ— ना॰ ओर्लने किसिम, क्रिया वा भाव । ओर्लिनु— अ॰ क्रि॰ ओर्लेको होइनु; ओर्लनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: