ओर्कनुफर्कनु
स्वरूप
ओर्कनुफर्कनु
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]स॰ क्रि॰ [(बि॰) फर्कनु] १. ओर्कीफर्की गर्नु; बराबर फर्कनु । २. ओल्टनुपल्टनु । ओर्काइफर्काइ— ना॰ ओर्कनेफर्कने क्रिया वा प्रक्रिया; ओल्टाइपल्टाइ । ओर्कीफर्की— ना॰ फेरिफेरि फर्केर आउने, हेर्ने वा केही गर्ने क्रिया । २. कोल्टेफर्काइ ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: