ओराल्–नु

Wiktionaryबाट

ओराल्–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

कर्मवाच्य क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

स॰ क्रि॰ [ओरालो+नु] कुनै व्यक्ति वा वस्तुलाई माथिबाट तलतिर झार्नु; तलतिर ल्याउनु; ओह्राल्नु । > ओरालिनु— क॰ क्रि॰ ओराल्ने काम गरिनु; ओह्रालिनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: