ओबट्–नु
स्वरूप
ओबट्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [सं॰ उद्वर्तन+नु] शरीरलाई सफा, सुन्दर बनाउनका निमित्त बुकुवा आदि घस्नु । > ओबटाइ— ना॰ ओबट्ने भाव, क्रिया वा प्रक्रिया । ओबटाउनु— प्रे॰ क्रि॰ ओबट्ने काम गराउनु । ओबटिनु— क॰ क्रि॰ ओबट्ने काम गरिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: