ओथ्रा
कर्मवाच्य क्रिया
ना॰ [ओथारो ] हे॰ ओथारो । > ओथ्राइ— ना॰ ओथ्रने किसिम, क्रिया वा भाव । ओथ्राउनु— स॰ क्रि॰ १. ओथ्रनु । प्रे॰ क्रि॰ २. ओथ्रा बस्न लाउनु । ओथ्रिनु— क॰ क्रि॰ ओथ्रा बसिनु ।