ओताइ
स्वरूप
ओताइ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [रू ओत् (+आइ॰ ] ओत्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] ओताइनु— क॰ क्रि॰ ओत्न लाउनु । ओताउनु— अ॰ क्रि १. ओतिनु । प्रे॰ क्रि २. ओत्न लाउनु । ओतिनु— अ॰ क्रि॰ चर्को घाम, वर्षा आदिबाट जोगिन सुरक्षित ठाउँमा जानु; ओत लाग्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: