ओतप्रोत
स्वरूप
ओतप्रोत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. अर्को वस्तु वा कुरासँग छुट्ट्याउन नसकिने गरी मुछिएको; एकअर्कासँग राम्रोसित मिसिएको । २. यन्त्र वा हातबारा बुनिएको; एकअर्कासँग गाँसिएको । ३. सबैतिर फिँजिएको; चारैतिर व्याप्त भएको ; विस्तृत । ४. भित्र फिँजिएको; अन्तर्व्याप्त ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: