ओढ्–नु
स्वरूप
ओढ्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [सं॰ उपवेष्टने १. जाडो आदिबाट बच्नाका निम्ति न्यानो कुनै लुगाले जम्मै जीउ वा कुनै अङ्ग मात्र छोप्नु; ओढ्नेले जीउ ढाक्नु । २. घामपानीबाट बच्न छाता, घुम, छत्री आदि साधनले शरीर ढाक्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: