ओडा

Wiktionaryबाट

ओडा

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [अङ्॰ वार्डे १. स्थानीय क्षेत्रको निर्वाचनमा एकजना जनप्रतिनिधि छानिन तोकिएको क्षेत्र । २. कसैका अधिकारभित्रको इलाका वा क्षेत्र । ~ अध्यक्ष— ना॰ गाउँ वा नगरका ओडाको अध्यक्ष । ~ समिति— ना॰ सम्बन्धित ओडाका नगर–सभासद् वा गाउँ–सभासद्को समिति ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=ओडा&oldid=46369" बाट अनुप्रेषित