ओठे
स्वरूप
ओठे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [ओठ+ए] १. नसुहाँउदो किसिमले मोटो वा भद्दा ओठ भएको वा हुने । २. धेरै ओठ चलाउने; धेरै मुख चलाउने; मुखाले, बझुवा; भगडालु । ~ जबाफ— ना॰ १. सोचविचार नगरीकन तत्काल दिइने जवाफ, ठाडाठाडै दिइने जवाफ । २. अशिष्ट किसिमको रूखो वा ठाडो जवाफ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: