ओठ
स्वरूप
ओठ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ ओष्ठे मुख ढाक्ने अवयव । ~ काट्यो— ना॰ 'ट' वर्णका लागि प्रारम्भिक कक्षाका विद्यार्थीको निम्ति प्रयोग गरिने शब्द; टकार । ~ मिलायो— ना॰ 'ठ' वर्णको लागि प्रारम्भिक तहका विद्यार्थीको निम्ति प्रयोग गरिने शब्द; ठकार; कण्ठ– मिलायो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: