ओझाउ–नु
स्वरूप
ओझाउ–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [ओझि+आउ+नु] १. आगाको चर्को रापलाई घटाएर केही मलिन बनाउनु; आगाको आँच कम गर्नु । अ॰ क्रि॰ २. आगाको राप घटेर केही मलिनु हुनु; आगाको आँच कम हुनु; ओझिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: