ओज
नाम
ना॰ [सं॰ ओजसे १. व्यक्तिको व्यक्तित्व बढाउने शक्ति; बल; प्रताप; तेज; स्फूर्ति । २. प्रकाश । ३. प्राणीलाई स्वस्थ राख्ने शारीरिक गुण । ४. काव्यको एक गुण ।